-
१ राजा १८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ एलियालाई देख्नेबित्तिकै आहाबले यसो भने: “इस्राएलमा यत्रो विपत्ति ल्याउने तिमी नै हौ?”
-
-
आमोस ५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० सहरको मूलढोकामा बसेर सुधार्ने व्यक्तिहरूलाई तिनीहरू हेला गर्छन्
अनि सत्य बोल्नेहरूलाई तिनीहरू घृणा गर्छन्।+
-