प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १८:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले केही वर्षपछि यहोसापात आहाबलाई भेट्‌न सामरिया गए+ अनि आहाबले यहोसापात र उनका मानिसहरूको तर्फबाट परमेश्‍वरलाई प्रशस्तै भेडा र गाईवस्तु बलि चढाए। तिनले यहोसापातलाई रामोथ-गिलादमा आक्रमण गर्न आग्रह* गरे।+ ३ त्यसपछि इस्राएलका राजा आहाबले यहुदाका राजा यहोसापातलाई यसो भने: “रामोथ-गिलादलाई आक्रमण गर्न के तपाईँ मलाई साथ दिनुहुन्छ?” उनले जवाफ दिए: “हामी दुई जना एकै हौँ। मेरा मानिसहरू तपाईँका मानिसहरू हुन्‌। हामी तपाईँलाई लडाइँमा साथ दिनेछौँ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने