प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १८:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर यहोसापातले इस्राएलका राजालाई यस्तो आग्रह गरे: “यस विषयमा यहोवा परमेश्‍वर के भन्‍नुहुन्छ, पहिला त्यो बुझ्नुहोस्‌।”+ ५ त्यसैले इस्राएलका राजाले ४०० जना भविष्यवक्‍ता भेला गरेर उनीहरूलाई सोधे: “हामी रामोथ-गिलादलाई आक्रमण गर्न जाऔँ कि नजाऔँ?” उनीहरूले भने: “जानुहोस्‌! साँचो परमेश्‍वरले त्यसलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने