२ “हे मानिसको छोरा, इस्राएलका भविष्यवक्ताहरूविरुद्ध भविष्यवाणी गर+ र मनगढन्ते भविष्यवाणी गर्नेहरूलाई यसो भन,+ ‘यहोवाको वचन सुन। ३ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “धिक्कार! मूर्ख भविष्यवक्ताहरू! तिनीहरू कुनै दर्शन नदेखे पनि आफूखुसी भविष्यवाणी गर्छन्।+