प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १८:१२-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मिकायाहलाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने: “हेर्नुहोस्‌! सबै भविष्यवक्‍ताले एक भएर राजाको विषयमा राम्रो भविष्यवाणी गरिरहेका छन्‌। त्यसैले बिन्ती छ, तपाईँले पनि उनीहरूले जस्तै राम्रो भविष्यवाणी गर्नुहोस्‌।”+ १३ तर मिकायाहले भने: “म जीवित परमेश्‍वर यहोवाको कसम खाएर भन्छु, मेरा परमेश्‍वरले मलाई जे भन्‍नुहुन्छ, म त्यही बोल्नेछु।”+ १४ त्यसपछि तिनी राजाकहाँ आए अनि राजाले तिनलाई सोधे: “मिकायाह, हामी रामोथ-गिलादलाई आक्रमण गर्न जाऔँ कि नजाऔँ?” तिनले तुरुन्तै जवाफ दिए: “जानुहोस्‌! हजुर सफल हुनुहुनेछ। परमेश्‍वरले तिनीहरूलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।” १५ तब राजाले तिनलाई भने: “यहोवा परमेश्‍वरको नाममा मसित साँचो कुरा मात्र बोल्नू भनी तिमीलाई कति चोटि कसम खान लगाऊँ?” १६ त्यसैले तिनले भने: “सबै इस्राएली डाँडाहरूमा तितरबितर भइरहेको म देख्दै छु; तिनीहरू गोठालो नभएका भेडाहरूजस्तै भएका छन्‌।+ यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘यिनीहरूको कोही मालिक छैन। यिनीहरू सबै शान्तिपूर्वक आ-आफ्नो घर फर्कून्‌।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने