-
गन्ती १६:२८, २९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ अनि मोसाले भने: “मैले जे-जे गरेँ, ती सबै आफ्नै तर्फबाट गरेको होइनँ तर यहोवा परमेश्वरले नै त्यसो गर्न मलाई पठाउनुभएको हो भनेर अब तिमीहरूले यसबाट थाह पाउनेछौ: २९ यदि यिनीहरूको मृत्यु अरू मानिसको जसरी नै भयो र यिनीहरूले अरू मानिसले जस्तै सजाय भोगे भने यहोवा परमेश्वरले मलाई पठाउनुभएको होइन।+
-