प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १८:२८-३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसपछि इस्राएलका राजा र यहुदाका राजा यहोसापात रामोथ-गिलाद गए।+ २९ इस्राएलका राजाले यहोसापातलाई भने: “म भेष बदलेर लडाइँमा जानेछु तर तपाईँ भने शाही पोसाक नै लगाउनुहोस्‌।” त्यसैले इस्राएलका राजाले आफ्नो भेष बदले र तिनीहरू लडाइँमा गए। ३० अर्कोतिर सिरियाका राजाले चाहिँ रथ हाँक्ने सैनिकहरूका कप्तानहरूलाई यस्तो आदेश दिएका थिए: “तिमीहरू साना-ठूला कसैसित नलड्‌नू, इस्राएलका राजासित मात्र लड्‌नू।” ३१ रथ हाँक्ने सैनिकहरूका कप्तानहरूले यहोसापातलाई देख्नेबित्तिकै आपसमा यसो भने: “ऊ नै इस्राएलको राजा हुनुपर्छ।” त्यसैले तिनीहरू यहोसापातसित लड्‌न गए। तब यहोसापातले मदतको लागि गुहार्न थाले।+ अनि यहोवा परमेश्‍वरले उनलाई मदत गर्नुभयो र शत्रुहरूलाई उनको पछि लाग्नदेखि तुरुन्तै रोकेर अन्तै पठाइदिनुभयो। ३२ जब ती कप्तानहरूले उनी इस्राएलका राजा होइन रहेछन्‌ भनी थाह पाए, तब तिनीहरू उनको पछि लाग्न छोडे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने