२ इतिहास ३५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तर योसियाह पछि हटेनन्। तिनी आफ्नो भेष बदलेर नेकोसित लडाइँ गर्न गए।+ तिनले नेकोको कुरा सुन्दै सुनेनन्, जुन कुरा परमेश्वरबाटै आएको थियो। तिनी मगिद्दो बेँसीमा+ लडाइँ गर्न गए।
२२ तर योसियाह पछि हटेनन्। तिनी आफ्नो भेष बदलेर नेकोसित लडाइँ गर्न गए।+ तिनले नेकोको कुरा सुन्दै सुनेनन्, जुन कुरा परमेश्वरबाटै आएको थियो। तिनी मगिद्दो बेँसीमा+ लडाइँ गर्न गए।