१ राजा २०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २० सिरियाका+ राजा बेन-हददले+ आफ्नो पूरै सेना भेला गरे। तिनले ३२ जना राजा र उनीहरूका घोडाहरू तथा रथहरू पनि साथमा लिए। त्यसपछि तिनले सामरिया+ सहरलाई आक्रमण गर्न त्यसलाई घेराबन्दी गरे।+
२० सिरियाका+ राजा बेन-हददले+ आफ्नो पूरै सेना भेला गरे। तिनले ३२ जना राजा र उनीहरूका घोडाहरू तथा रथहरू पनि साथमा लिए। त्यसपछि तिनले सामरिया+ सहरलाई आक्रमण गर्न त्यसलाई घेराबन्दी गरे।+