-
२ इतिहास १८:३३, ३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तर एक जना सिपाहीले अन्धाधुन्ध काँड हान्यो र त्यस काँडले इस्राएलका राजाले लगाइराखेको कवचलाई छेड्यो। त्यसैले राजाले आफ्नो सारथिलाई भने: “रथ घुमाएर मलाई रणभूमिबाट बाहिर लगिहाल, म साह्रै घाइते भएको छु।”+ ३४ दिनभरि घमासान युद्ध चलिरह्यो। त्यसैले इस्राएलका राजालाई सहारा दिएर रथमै उभ्याइराख्नुपऱ्यो। तिनलाई साँझसम्म सिरियालीहरूको सामुन्ने उभ्याएर राखियो र सूर्यास्तपछि तिनको मृत्यु भयो।+
-