प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २३:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “इस्राएलको कुनै पनि स्त्री मन्दिरको वेश्‍या नबनोस्‌।+ त्यसैगरि इस्राएलको कुनै पनि पुरुष मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने व्यक्‍ति नबनोस्‌।+ १८ यस्तो काम गर्ने पुरुष* वा स्त्रीले आफूले कमाएको पैसा आफ्नो भाकल पूरा गर्न यहोवा परमेश्‍वरको घरमा भेटीस्वरूप ल्याउन पाउनेछैन। किनभने त्यस्ता पुरुष वा स्त्रीलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ।

  • १ राजा १४:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यहुदाका मन्दिरहरूमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरू पनि थिए।+ जुन जातिहरूलाई यहोवा परमेश्‍वरले इस्राएलीहरूको सामनेबाट निकालिदिनुभएको थियो, ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू यहुदाका मानिसहरूले गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने