१ राजा १५:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ आसाले आफ्नो पुर्खा दाउदले जस्तै यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरे।+ १२ तिनले मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरूलाई देशबाट निकालिदिए+ अनि आफ्ना पितापुर्खाले बनाएका सबै घिनलाग्दा मूर्ति* पनि हटाइदिए।+
११ आसाले आफ्नो पुर्खा दाउदले जस्तै यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरे।+ १२ तिनले मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरूलाई देशबाट निकालिदिए+ अनि आफ्ना पितापुर्खाले बनाएका सबै घिनलाग्दा मूर्ति* पनि हटाइदिए।+