प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहुदामा यहोसापातले शासन गरिरहेकै बेला तिनका छोरा यहोराम पनि राजा भए। त्यतिबेला इस्राएलमा आहाबका छोरा यहोरामको+ शासनकालको पाँचौँ वर्ष चलिरहेको थियो।+

  • २ इतिहास २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि यहोसापात आफ्ना पितृहरूसितै सुते। तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनीपछि तिनका छोरा यहोराम राजा भए।+

  • २ इतिहास २१:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ राजा हुँदा यहोराम ३२ वर्षका थिए र तिनले यरुसलेममा आठ वर्ष शासन गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने