-
२ राजा २:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसपछि यरिहोमा भएका ‘भविष्यवक्ताहरूका छोराहरू’ एलिसाकहाँ आए र तिनलाई भने: “यहोवा परमेश्वरले तिम्रा शिर, तिम्रा मालिकलाई आज तिमीबाट अलग गर्दै हुनुहुन्छ भनेर तिमीलाई थाह छ?” तब तिनले भने: “मलाई थाह छ। यस विषयमा केही नभन।”
-