-
२ राजा ५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ एकपटक इस्राएलीहरूलाई आक्रमण गर्न जाँदा सिरियालीहरूले इस्राएलबाट एउटी ठिटीलाई पनि बन्दी बनाएर ल्याएका थिए। ती ठिटी नामानकी पत्नीकी दासी भइन्।
-