प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्नेछन्‌। तिमीहरूले आफ्नो भरोसा बनाएका अग्ला पर्खालहरू नढलेसम्म तिनीहरूले तिमीहरूलाई सहरहरूभित्रै थुनिदिनेछन्‌। हो, यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देशका सबै सहरमा तिनीहरूले तिमीहरूलाई बन्दी बनाउनेछन्‌।+

  • १ राजा २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० सिरियाका+ राजा बेन-हददले+ आफ्नो पूरै सेना भेला गरे। तिनले ३२ जना राजा र उनीहरूका घोडाहरू तथा रथहरू पनि साथमा लिए। त्यसपछि तिनले सामरिया+ सहरलाई आक्रमण गर्न त्यसलाई घेराबन्दी गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने