व्यवस्था १४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “तिमीहरूले कुनै पनि अशुद्ध कुरा नखानू।+ इजकिएल ४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ अनि मैले भनेँ: “हे ब्रह्माण्डका मालिक यहोवा, यो त म गर्नै सक्दिनँ! मरेको जनावरको अथवा लुछेर मारिएको जनावरको मासु खाएर मैले अहिलेसम्म आफूलाई अशुद्ध बनाएको छैनँ।+ मैले अशुद्ध मासु आफ्नो मुखमा समेत हालेको छैनँ।”+
१४ अनि मैले भनेँ: “हे ब्रह्माण्डका मालिक यहोवा, यो त म गर्नै सक्दिनँ! मरेको जनावरको अथवा लुछेर मारिएको जनावरको मासु खाएर मैले अहिलेसम्म आफूलाई अशुद्ध बनाएको छैनँ।+ मैले अशुद्ध मासु आफ्नो मुखमा समेत हालेको छैनँ।”+