विलाप ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० दयामायाले भरिएका स्त्रीहरूले समेत आफ्नै हातले आफ्ना बालबच्चा पकाएका छन्।+ मेरा प्रजाको विनाशमा ती बालबच्चा नै तिनीहरूको शोकको आहार बनेका छन्।+
१० दयामायाले भरिएका स्त्रीहरूले समेत आफ्नै हातले आफ्ना बालबच्चा पकाएका छन्।+ मेरा प्रजाको विनाशमा ती बालबच्चा नै तिनीहरूको शोकको आहार बनेका छन्।+