प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ६:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसबेला यहोसुले यस्तो शपथ खाए:* “यरिहो सहरलाई जसले फेरि बसाल्न खोज्छ, उसलाई यहोवा परमेश्‍वरको श्राप लाग्नेछ। उसले यस सहरको जग हाल्दा उसको जेठो छोरा मर्नेछ र उसले यस सहरका मूलढोकाहरू खडा गर्दा उसको कान्छो छोरा मर्नेछ।”+

  • १ राजा १६:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ आहाबको शासनकालमा बेथेलका हिएलले यरिहो सहर फेरि निर्माण गरे। तर यसको लागि उनले ठूलो मोल चुकाउनुपऱ्‍यो। उनले यस सहरको जग हाल्दा उनको जेठो छोरा अबिराम मऱ्‍यो अनि उनले यस सहरका मूलढोकाहरू खडा गर्दा उनको कान्छो छोरा सिगब मऱ्‍यो। यसरी यहोवा परमेश्‍वरले नुनका छोरा यहोसुमार्फत भन्‍नुभएको वचन पूरा भयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने