-
गन्ती ११:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ अनि मोसा त्यहाँबाट गए र यहोवा परमेश्वरले भन्नुभएको कुरा मानिसहरूलाई सुनाए। तिनले नाइकेहरूको माझबाट ७० जना पुरुष छाने र तिनीहरूलाई पालको वरिपरि उभिन लगाए।+ २५ तब यहोवा परमेश्वरले बादलमा ओर्लेर+ तिनीसित कुरा गर्नुभयो+ अनि उहाँले मोसामा भएको पवित्र शक्ति+ अलिकता लिएर ती ७० जना नाइकेमा राखिदिनुभयो। पवित्र शक्ति बास गर्नेबित्तिकै तिनीहरूले भविष्यवक्ताको रूपमा काम गरे+ तर त्यसपछि भने गरेनन्।
-