-
१ राजा १८:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अब तपाईँ मलाई भन्नुहुन्छ, ‘गएर तिम्रा मालिकलाई “एलिया यहाँ आएका छन्” भन।’ १२ म यहाँबाट गएपछि यहोवा परमेश्वरको शक्तिले तपाईँलाई अन्तै लैजानेछ+ र त्यो ठाउँ मलाई थाह हुनेछैन। अनि मैले आहाबलाई तपाईँको विषयमा बताएँ तर उहाँले तपाईँलाई भेट्टाउनुभएन भने मलाई बाँकी राख्नुहुनेछैन। तपाईँको यस सेवकले सानैदेखि यहोवा परमेश्वरको डर मान्दै आएको छ।
-