प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३४:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसपछि मोसा मोआब देशको मरुभूमिबाट नेबो डाँडामा,+ पिस्गाहको टुप्पोमा+ उक्ले, जुन यरिहोको अगाडि पर्छ।+ त्यहाँबाट यहोवा परमेश्‍वरले मोसालाई पूरै देश देखाउनुभयो; गिलाददेखि दानसम्म,+ २ नप्तालिको, एप्रैमको र मनस्सेको इलाका अनि पश्‍चिमको समुद्रसम्म* फैलिएको यहुदाको पूरै इलाका,+ ३ नेगेबको इलाका+ अनि यर्दनको इलाका, जसमा खजुरका बोटहरूको सहर यरिहोको बेँसी पनि पर्छ र जुन जोअरसम्म फैलिएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने