-
२ राजा ४:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ तब ती स्त्री कर्मेल डाँडामा साँचो परमेश्वरका सेवककहाँ गइन्। उनलाई टाढाबाट आइरहेको देखेपछि एलिसाले आफ्नो चाकर गेहजिलाई भने: “हेर त! सुनेम्मी स्त्री यतै आउँदै छिन्।
-