यसैया ३८:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तब यसैयाले यसो भने: “सुकेका अन्जिरको लेप* ल्याएर राजाको पिलोमा लगाइदेऊ र उहाँ निको हुनुहुनेछ।”+ २२ हिजकियाहले यस्तो प्रश्न सोधेका थिए: “म यहोवाको भवनमा जान पाउनेछु भन्ने कुराको चिन्ह के हुनेछ?”+
२१ तब यसैयाले यसो भने: “सुकेका अन्जिरको लेप* ल्याएर राजाको पिलोमा लगाइदेऊ र उहाँ निको हुनुहुनेछ।”+ २२ हिजकियाहले यस्तो प्रश्न सोधेका थिए: “म यहोवाको भवनमा जान पाउनेछु भन्ने कुराको चिन्ह के हुनेछ?”+