-
युहन्ना ९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उसले जवाफ दियो: “येसु नाम गरेको एक जना मानिसले लेप बनाएर मेरो आँखामा लगाइदिनुभयो र मलाई ‘सिलोआममा गएर पखाल’ भन्नुभयो।+ त्यसैले मैले गएर पखालेँ अनि दृष्टि पाएँ।”
-