१ इतिहास २१:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि यहोवा परमेश्वरले दाउदका दर्शी* गादलाई+ यसो भन्नुभयो: १० “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’”
९ त्यसपछि यहोवा परमेश्वरले दाउदका दर्शी* गादलाई+ यसो भन्नुभयो: १० “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’”