१ इतिहास १४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ टायरका राजा हिरामले+ दाउदकहाँ सन्देशवाहकहरू पठाए। दाउदको लागि महल बनाउन तिनले उनीहरूको साथमा देवदारका काठहरू, डकर्मीहरू* अनि सिकर्मीहरू पनि पठाए।+
१४ टायरका राजा हिरामले+ दाउदकहाँ सन्देशवाहकहरू पठाए। दाउदको लागि महल बनाउन तिनले उनीहरूको साथमा देवदारका काठहरू, डकर्मीहरू* अनि सिकर्मीहरू पनि पठाए।+