प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि साउलले समुएललाई भने: “मैले पाप गरेँ। मैले यहोवा परमेश्‍वरले दिनुभएको आज्ञा उल्लङ्‌घन गरेँ अनि तपाईँको कुरा मानिनँ। किनकि म मानिसहरूसँग डराएँ अनि तिनीहरूले भनेअनुसार गरेँ।

  • १ समुएल १५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब समुएलले साउललाई भने: “आज यहोवा परमेश्‍वरले तपाईँको राज्य यसरी नै खोस्नुहुनेछ,* तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन। उहाँले त्यो अधिकार तपाईँभन्दा योग्य व्यक्‍तिलाई दिनुहुनेछ।+

  • १ इतिहास १०:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यसरी साउलको मृत्यु भयो किनकि तिनी यहोवा परमेश्‍वरप्रति वफादार रहेनन्‌। तिनले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनन्‌।+ साथै तिनले भूतप्रेत खेलाउने स्त्रीसित सल्लाह मागे;+ १४ तिनले यहोवा परमेश्‍वरसित सल्लाह मागेनन्‌। त्यसैले उहाँले तिनलाई नाश गर्नुभयो र तिनको राज्य यिसैका छोरा दाउदलाई दिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने