-
१ इतिहास ११:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० दाउदका वीर योद्धाहरूका नाइकेहरू यी थिए, जसले सबै इस्राएलीसित मिलेर दाउदलाई पूरा साथ दिए। अनि यहोवाले इस्राएलसित वाचा गर्नुभएझैँ तिनीहरूले दाउदलाई राजा बनाए।+
-