उत्पत्ति ४९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+ १ इतिहास ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हुनत यहुदा+ आफ्ना दाजुभाइभन्दा महान् थिए र तिनकै वंशबाट एक जना शासक आउने थिए+ तैपनि ज्येष्ठ-अधिकार भने युसुफलाई नै दिइयो। भजन ६०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ जसरी मनस्से मेरो हो, गिलाद पनि मेरै हो+अनि एप्रैम मेरो शिरको टोप* हो;यहुदा मेरो लागि शासकको लौरो हो।+
१० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+
२ हुनत यहुदा+ आफ्ना दाजुभाइभन्दा महान् थिए र तिनकै वंशबाट एक जना शासक आउने थिए+ तैपनि ज्येष्ठ-अधिकार भने युसुफलाई नै दिइयो।
७ जसरी मनस्से मेरो हो, गिलाद पनि मेरै हो+अनि एप्रैम मेरो शिरको टोप* हो;यहुदा मेरो लागि शासकको लौरो हो।+