प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ राजाको भण्डारको निगरानी गर्ने काम+ अदिएलका छोरा अज्मावेथलाई दिइएको थियो। अनि खेतहरू, सहरहरू, गाउँहरू र धरहराहरूमा भएका भण्डारको निगरानी गर्ने कामचाहिँ उज्जियाहका छोरा जोनाथनलाई दिइएको थियो।

  • १ इतिहास २७:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ सारोनमा चर्ने गाईवस्तुका बथानको रेखदेख गर्न+ सारोनमा बसोबास गर्ने सित्रैलाई खटाइएको थियो अनि बेँसीका मैदानहरूमा चर्ने गाईवस्तुका बथानको रेखदेख गर्न चाहिँ अद्‌लैका छोरा सापातलाई खटाइएको थियो।

  • १ इतिहास २७:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ भेडाबाख्राको बगालको रेखदेख गर्न हगारी याजिजलाई खटाइएको थियो। यिनीहरू सबै राजा दाउदको सरसम्पत्तिको रेखदेख गर्ने प्रमुखहरू थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने