उत्पत्ति २२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि साँचो परमेश्वरले अब्राहामको परीक्षा लिनुभयो।+ उहाँले तिनलाई “अब्राहाम!” भनेर बोलाउनुभयो। अनि तिनले जवाफ दिए: “हजुर, म यहाँ छु।”
२२ त्यसपछि साँचो परमेश्वरले अब्राहामको परीक्षा लिनुभयो।+ उहाँले तिनलाई “अब्राहाम!” भनेर बोलाउनुभयो। अनि तिनले जवाफ दिए: “हजुर, म यहाँ छु।”