२ इतिहास ९:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ सुलेमानका रथहरू र घोडाहरू राख्न ४ हजार तबेला थिए र तिनका १२ हजार घोडा* थिए।+ अनि ती सबैलाई तिनले रथ राख्ने सहरहरूमा अनि आफूसितै यरुसलेममा राखे।+
२५ सुलेमानका रथहरू र घोडाहरू राख्न ४ हजार तबेला थिए र तिनका १२ हजार घोडा* थिए।+ अनि ती सबैलाई तिनले रथ राख्ने सहरहरूमा अनि आफूसितै यरुसलेममा राखे।+