प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यही आज्ञाबमोजिम इस्राएलीहरूले यी सहरहरूलाई अलग्गै छुट्ट्याए:* नप्तालिको पहाडी इलाकामा गालिलको केदेस,+ एप्रैमको पहाडी इलाकामा सकेम+ र यहुदाको पहाडी इलाकामा किर्यथ-अर्बा+ अर्थात्‌ हेब्रोन।

  • यहोसु २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि यहोसुले इस्राएलका सबै कुललाई सकेममा भेला गराए अनि इस्राएलका नाइकेहरू, मुखियाहरू, न्यायकर्ताहरू र अफिसरहरूलाई+ बोलाए अनि तिनीहरू साँचो परमेश्‍वरसामु हाजिर भए।

  • न्यायकर्ता ९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ पछि यरुब्बाआलका+ छोरा अबिमेलेक सकेममा आफ्ना मामाहरूकहाँ गए अनि तिनले तिनीहरूलाई र आफ्नो हजुरबुबाका पूरै घरानालाई* यसो भने:

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने