१ समुएल १६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ उनीहरू आउँदै गर्दा समुएलले एलिआबलाई+ देखे र मनमनै भने: “यहोवा परमेश्वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।” १ समुएल १७:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यिसैका जेठा, माहिला र साहिँला छोरा साउलसँग लडाइँमा गएका थिए।+ जेठाको नाम एलिआब,+ माहिलाको नाम अबिनादाब+ र साहिँलाको नाम साम्माह+ थियो।
६ उनीहरू आउँदै गर्दा समुएलले एलिआबलाई+ देखे र मनमनै भने: “यहोवा परमेश्वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।”
१३ यिसैका जेठा, माहिला र साहिँला छोरा साउलसँग लडाइँमा गएका थिए।+ जेठाको नाम एलिआब,+ माहिलाको नाम अबिनादाब+ र साहिँलाको नाम साम्माह+ थियो।