-
२ इतिहास ११:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ रहबाम यरुसलेममा बसे अनि तिनले यहुदामा पर्खालले घेरिएका सहरहरू बनाए।
-
-
२ इतिहास ११:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिनले पर्खालले घेरिएका ती सहरहरूलाई अझ मजबुत बनाए र ती सहरहरूमा सेनापतिहरू खटाए। अनि तिनीहरूको लागि खानेकुरा, तेल र मद्यको व्यवस्था गरिदिए।
-