-
२ राजा १२:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तब यहुदाका राजा यहोआसले आफ्ना पितापुर्खा अर्थात् यहुदाका राजा यहोसापात, यहोराम र आहाज्याहले पवित्र पारेका सबै भेटी अनि आफैले पवित्र पारेका सबै भेटी लिए। तिनले यहोवा परमेश्वरको भवनको र राजमहलको भण्डारमा राखिएका सबै सुन पनि निकाले। त्यसपछि तिनले ती सबै सिरियाका+ राजा हाजाएलकहाँ पठाइदिए। त्यसैले हाजाएल यरुसलेमलाई आक्रमण नगरी फर्केर गए।
-
-
२ राजा १६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसपछि आहाजले अस्सेरियाका राजालाई घुस दिन यहोवा परमेश्वरको भवनमा र राजमहलका भण्डारहरूमा भएका सबै सुनचाँदी लिए।+
-