जकरिया ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० सानो सुरुवातको* दिनलाई कसैले तुच्छ नठानोस्।+ किनकि यरुबाबेलको हातमा साहुल* देखेर मानिसहरू रमाउनेछन्। यी सात यहोवा परमेश्वरका आँखा हुन्, जसले पृथ्वीमा चारैतिर दृष्टि लगाइरहन्छन्।”+
१० सानो सुरुवातको* दिनलाई कसैले तुच्छ नठानोस्।+ किनकि यरुबाबेलको हातमा साहुल* देखेर मानिसहरू रमाउनेछन्। यी सात यहोवा परमेश्वरका आँखा हुन्, जसले पृथ्वीमा चारैतिर दृष्टि लगाइरहन्छन्।”+