१ राजा २१:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ साँच्चै! आफ्नी पत्नी ईजेबेलको+ लहैलहैमा लागेर आहाबले यहोवा परमेश्वरको नजरमा खराब काम गर्न जति हठ गरे, त्यति त यसअघि कसैले गरेको थिएन।+
२५ साँच्चै! आफ्नी पत्नी ईजेबेलको+ लहैलहैमा लागेर आहाबले यहोवा परमेश्वरको नजरमा खराब काम गर्न जति हठ गरे, त्यति त यसअघि कसैले गरेको थिएन।+