१ राजा ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ राजा बलि चढाउन गिबोन गए किनभने उपासनाको लागि बनाइएका अग्ला थानहरूमध्ये सबैभन्दा मुख्य अग्लो थान त्यही नै थियो।+ सुलेमानले त्यहाँको वेदीमा १ हजार जनावर अग्निभेटी* चढाए।+
४ राजा बलि चढाउन गिबोन गए किनभने उपासनाको लागि बनाइएका अग्ला थानहरूमध्ये सबैभन्दा मुख्य अग्लो थान त्यही नै थियो।+ सुलेमानले त्यहाँको वेदीमा १ हजार जनावर अग्निभेटी* चढाए।+