प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मेरा परमेश्‍वरको भवन बनाउने कामको तयारी गर्न मैले कुनै कसर बाँकी राखेको छैनँ। मैले सुनका कामको निम्ति सुन, चाँदीका कामको निम्ति चाँदी, तामाका कामको निम्ति तामा, फलामका कामको निम्ति फलाम+ र काठका कामको निम्ति काठ जुटाएको छु।+ मैले ओनिक्स,* बज्रले* जोड्‌न सकिने पत्थर, ससाना रङ्‌गीबिरङ्‌गी पत्थरका साथै हरेक किसिमका बहुमूल्य रत्नहरू अनि प्रशस्त मात्रामा अलाबास्टर* पत्थर पनि जम्मा गरेको छु।

  • १ इतिहास २९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ जो-जोसँग बहुमूल्य रत्नहरू थियो, तिनीहरूले ती रत्नहरू यहोवा परमेश्‍वरको भवनको भण्डारको निम्ति दिए। गेर्सोनी+ यहिएलले त्यस भण्डारको रेखदेख गर्थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने