प्रस्थान २६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ “तिमीले वासस्थानको*+ लागि बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरिएको १० वटा कपडा बनाउनू। ती कपडाहरूमा बुट्टा भरेर करूबहरूको*+ चित्र बनाउनू।+ १ राजा ६:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ सुलेमानले भित्री र बाहिरी कोठाको भित्तामा करूब,+ खजुरको बोट+ र फक्रेका फूलका आकृतिहरू खोपे।+
२६ “तिमीले वासस्थानको*+ लागि बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरिएको १० वटा कपडा बनाउनू। ती कपडाहरूमा बुट्टा भरेर करूबहरूको*+ चित्र बनाउनू।+