प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १२:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि त्यो पैसा यहोवा परमेश्‍वरको भवन मर्मतसम्भार गर्ने कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिन्थे। त्यसपछि ती निरीक्षकहरूले यहोवा परमेश्‍वरको भवनमा काम गरिरहेका सिकर्मीहरू, कारिगरहरू,+ १२ डकर्मीहरू र ढुङ्‌गा काट्‌नेहरूलाई पैसा दिन्थे। तिनीहरूले त्यो पैसाले काठ र नापअनुसार काटिएका ढुङ्‌गा पनि किन्थे र यहोवा परमेश्‍वरको भवन मर्मत गर्थे। भवन मर्मतसम्भार गर्न लागेको सबै खर्च तिनीहरूले त्यही पैसाले बेहोर्थे।

  • २ इतिहास ३४:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनीहरूले त्यो पैसा यहोवा परमेश्‍वरको भवनमा भइरहेको कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिए। यहोवा परमेश्‍वरको भवनमा काम गर्नेहरूले त्यो पैसा भवन मर्मत गर्न चलाए। ११ तिनीहरूले शिल्पकारहरू र डकर्मीहरूलाई पैसा दिए अनि उनीहरूले त्यो पैसाले नापअनुसार काटिएका ढुङ्‌गाहरू र टेको बनाउने काठहरू किने अनि यहुदाका राजाहरूले नष्ट हुन त्यसै छोडिदिएका घरहरूको दलिन बनाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने