प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २४:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यहोयादाको मृत्युपछि यहुदाका भारदारहरू राजाकहाँ आए र तिनीसामु घोप्टो परे अनि राजाले तिनीहरूको कुरा सुने। १८ तिनीहरूले आफ्नो पितापुर्खाका परमेश्‍वर यहोवाको भवनलाई त्यागे अनि पवित्र खामाहरू* र मूर्तिहरू पुज्न थाले। तिनीहरूको यस पापले गर्दा यहुदा र यरुसलेममाथि परमेश्‍वरको क्रोध दन्कियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने