प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ६:२३-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ भित्री कोठामा सुलेमानले सल्लाको काठका दुई वटा करूब बनाए।+ दुवै करूब १०-१० हात अग्ला थिए।+ २४ करूबको एउटा पखेटा पाँच हात र अर्को पखेटा पनि पाँच हात लामो थियो। एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म १० हात थियो। २५ अर्को करूबका पखेटाहरू पनि १० हातको थियो। दुवै करूबको नाप र आकार उस्तै थियो। २६ दुवै करूब १०-१० हात अग्ला थिए। २७ त्यसपछि सुलेमानले दुवै करूब+ महापवित्र कोठामा राखे। ती दुवै करूबका पखेटाहरू फैलिएका थिए। त्यसैले पहिलो करूबको एउटा पखेटाले एकातिरको भित्ता र दोस्रो करूबको अर्को पखेटाले अर्कोतिरको भित्ता छुन्थ्यो। अनि भवनको बीचमा पहिलो करूबको एउटा पखेटाले दोस्रो करूबको अर्को पखेटालाई छुन्थ्यो। २८ अनि तिनले ती करूबहरूलाई सुनले मोहोरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने