-
२ इतिहास २४:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि ती निरीक्षकहरूले आफ्नो काम सुरु गरे। उनीहरूको निरीक्षणमा मर्मतसम्भारको काम अघि बढ्दै गयो। उनीहरूले साँचो परमेश्वरको भवनलाई मजबुत बनाए र पहिलेको जस्तै अवस्थामा ल्याए।
-