प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १४:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ पछि अमस्याहले येहुका नाति, यहोअहाजका छोरा इस्राएलका राजा यहोआसकहाँ सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “आऊ, हामी रणभूमिमा भिडौँ!”*+ ९ तब इस्राएलका राजा यहोआसले यहुदाका राजा अमस्याहलाई यस्तो खबर पठाए: “लेबनानको एउटा काँडेझारले लेबनानको देवदारलाई यस्तो सन्देश पठायो, ‘मेरो छोरासित तिम्री छोरीको बिहे गराइदेऊ।’ तर लेबनानको एउटा जङ्‌गली जनावर त्यही बाटो भएर आयो र त्यो काँडेझारलाई कुल्चीमिल्ची पारिदियो। १० हो, तिमीले एदोमलाई हरायौ+ र अहिले तिम्रो हृदय घमन्डले फुलेको छ। विजयको खुसीयाली मनाऊ तर आफ्नै महलमा बसेर! तिमी बेकारमा किन आफैमाथि विपत्ति निम्त्याउँछौ? आफूसँगसँगै पूरै यहुदालाई किन विनाशतर्फ धकेल्न खोज्दै छौ?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने