प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १४:१७-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यहोअहाजका छोरा इस्राएलका राजा+ यहोआसको+ मृत्यु भएपछि यहोआसका छोरा यहुदाका राजा अमस्याह+ अरू १५ वर्ष बाँचे। १८ अमस्याहको जीवनकालका बाँकी घटनाहरू यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। १९ पछि यरुसलेममा अमस्याहविरुद्ध षड्‌यन्त्र रचियो।+ त्यसैले उनी भागेर लाकिस गए। तर ती षड्‌यन्त्रकारीहरूले लाकिसमा आफ्ना मानिसहरू पठाए र तिनीहरूले त्यहीँ उनको हत्या गरे। २० अनि तिनीहरूले उनको लास घोडामा लादेर यरुसलेम ल्याए र उनलाई दाउदनगरमा उनको पितापुर्खाको चिहानमा गाडियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने