२ राजा २५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि कल्दियालीहरूले यहोवा परमेश्वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्वरको भवनमा भएको तामा बेबिलोन लगे।+
१३ अनि कल्दियालीहरूले यहोवा परमेश्वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्वरको भवनमा भएको तामा बेबिलोन लगे।+