-
यर्मिया ५२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० राजा सुलेमानले यहोवा परमेश्वरको भवनको लागि बनाएका दुई वटा खम्बा, ठूलो खड्कुँलो, त्यसलाई थाम्ने १२ वटा साँढे+ र ठेलागाडाहरूमा प्रयोग गरिएको तामा जोखेर साध्यै थिएन।
-